नयाँ योजनाहरु ल्याउँदै महालक्ष्मी ईन्स्योरेन्स

प्रताप बानियाँ / विकल्प न्युज म्याग्दी,  भदौ ७ । महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले जीवन बीमाका लागि नयाँ तथा आकर्षक योजनाहरु ल्याउने तयारी गरेको छ । ३३औं शाखाका रुपमा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा शाखा कार्यालय रहेको महालक्ष्मीले शुक्रबार अभिकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी आगामी योजनाका बारेमा जानकारी गराएको हो । महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडका धौलागिरी क्षेत्रीय … Continue reading नयाँ योजनाहरु ल्याउँदै महालक्ष्मी ईन्स्योरेन्स